• Home
  • About
  • Contact

Nepal Police School

  • Home
  • About
  • _Mission Statement
  • _Commandant Message
  • _Principal Message
  • Admission
  • _Teaching Methodology
  • _Scholarship
  • _Transportation
  • Activities
  • _Lab and Library
  • _Aim and Objectives
  • _Games and Sports
  • Gallery
  • Downloads
  • _Android App
  • _iOS App
  • Contacts
  • Admission Form
HomeSportsप्रथम सुनाखरी कपको फाइनल खेलमा नेपाल पुलिस स्कुल धरान उप-विजेता भएको छ । आज भएको नेपाल पुलिस स्कुल धरान र एन्फा एकेडेमी (सुनाखरी स्कुल) बीच भएको फाइनल खेलमा निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि ट्राईबेकरमा नेपाल पुलिस स्कुल पराजित भएको हो । उक्त खेलमा पुलिसका तर्फबाट म्यान अफ द म्याच कृष्ण राई, उत्कृष्ट खेलाडी समिर राई हुनुभएको छ । उप-विजेता बन्दै पुलिस स्कुल धरानले ट्रफी, मेडल, नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । सम्पूर्ण टिमलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ । नेपाल पुलिस स्कुल धरान, परिवार मिति २०८२।०८,१७ गते, बुधबार ।

प्रथम सुनाखरी कपको फाइनल खेलमा नेपाल पुलिस स्कुल धरान उप-विजेता भएको छ । आज भएको नेपाल पुलिस स्कुल धरान र एन्फा एकेडेमी (सुनाखरी स्कुल) बीच भएको फाइनल खेलमा निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि ट्राईबेकरमा नेपाल पुलिस स्कुल पराजित भएको हो । उक्त खेलमा पुलिसका तर्फबाट म्यान अफ द म्याच कृष्ण राई, उत्कृष्ट खेलाडी समिर राई हुनुभएको छ । उप-विजेता बन्दै पुलिस स्कुल धरानले ट्रफी, मेडल, नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । सम्पूर्ण टिमलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ । नेपाल पुलिस स्कुल धरान, परिवार मिति २०८२।०८,१७ गते, बुधबार ।

Ramesh Pradhan December 03, 2025



 

Tags
Football Sports
  • Facebook
  • Twitter
  • Newer

  • Older

Ramesh Pradhan

Posted by Ramesh Pradhan

You may like these posts

Search Content

Categories

  • Alumni Meet (1)
  • condolence (1)
  • Football (15)
  • Nature Walk (1)
  • Notice (1)
  • PTM (1)
  • Sports (16)
  • Taekwondo Update (1)
  • Tea With Team (2)
  • Vacancy Announcement (1)
  • Vacancy Result (1)

Month-wise Updates

  • January 20262
  • December 20258
  • November 202515

Mobile App

Facebook Page

Follow us in TikTok

@npsdharan

Stay Connected With Us

Stay Connected
YouTube Facebook TikTok

Most Popular

Menu Footer Widget

  • Home
  • About
  • Contact Us
Nepal Police School Dharan, ICT Section
Designed with by Way2T | Distributed by Gooyaabi

Contact form